लगानी, पर्यटन र पुनर्निर्माणबारे गम्भीर कार्यशाला हुँदै

कोपेनहेगन । एनआरएनए युरोप क्षेत्रीय सम्मेलनको दोस्रो दिन विश्वभरका एनआरएनहरू लगानी, व्यापार, परोपकार र पर्यटनजस्ता विषयमा छुट्टाछुट्टै कार्यशालामा जुटेका छन् । व्यापार र लगानी विषयक कार्यशालाको अध्यक्षता संस्थाका प्रमुख संरक्षक जिबा लामिछानेले गरिरहनुभएको छ भने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारका, युरोप संयोजक कुल आचार्य, उद्योगी चन्द्र ढकाललगायतले सहभागीका सुझाब, जिज्ञाषा र योजनाहरूको अभिलेखन … Continue reading लगानी, पर्यटन र पुनर्निर्माणबारे गम्भीर कार्यशाला हुँदै